- मोरिङ्गाको विशेष फाइदाहरू के के हुन् त
- ब्लड प्रेसर तथा सुगरको समस्यालाई रोकथाम गर्ने
- क्यान्सर जस्ता रोगहरूको रोकथाम गर्ने
- कोलेस्ट्रल इम्प्रुभ गर्ने
- हड्डीको समस्याहरूलाई समाधान गर्ने तथा भाचेको हड्डीलाई जोडिन मद्दत गर्ने
- शरीरमा भएको अनावश्यक बोसोलाई घटाउने
- एन्टी एजिङको समस्यालाई समाधान गर्ने
- डन्डीफोर तथा पिम्पललाई रोकथाम गर्ने
- माइग्रेन तथा टाउको दुखाइको समस्यालाई समाधान गर्ने
- स्मरण शक्ति बढाउने
- स्किनमा Glownes बढाउने
- आँखाको ज्योति बढाउने
- शरीरको थकानहरू हटाउने
- हृदयघातबाट बचाउने
- अल्छीपना हटाउने
- महिलाहरूको महिनावारीको समस्या समाधान गर्ने
- पुरुषहरूमा देखिने शारीरिक दुर्बलता को समाधान गर्ने






Reviews
There are no reviews yet.